FAQs Complain Problems

नमुना जनज्योति मा.वि वड्डिचौर

Read More

बराहताल गा.पा.मा भएको फुटवल टीमहरु

Read More

गाउँपालिकाका कार्यक्रम

Read More

गाउँपालिकाका कार्यक्रम

Read More

जन प्रतिनिधि

गाउँपालिका अध्यक्ष
9848076191/9858055191
गाउँपालिका उपाध्यक्ष
9868119907

पदाधिकारी

ललित कुमार थापा
प्रमुख प्रशासकीय आधिकृत
9858067444
सूचना तथा संचार प्रविधि अधिकृत
9848280940

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- रु २०० मात्र
आवश्यक कागजातहरुः-

१.निबेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपी |
२.चालु आ.व. सम्मको मालपोत र घर भए घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद |
३.जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपी |
४.निबेदको स्थाई वतन जग्गा रहेको वडाको नभएमा स्थानीय सर्जमिन मुचुल्का

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- नागरिकता सिफारिस रु ११० र र प्रतिलिपि सिफारिस रु १६०
आवश्यक कागजातहरुः-

१.निवेदन पत्र र आमा/बाबुको नागरिकता प्रमाणपत्रको प्रतिलिपी |
२.जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपी |
३.बसाई सराई आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपी |
४.दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति |
५.कर्मचारीको हकमा सम्बन्धित कार्यालयको सिफारिस |
६.प्रतिलिपिको हकमा पुरानो नागरिकताको प्रतिलिपी

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- व्यवसायको किसिम अनुसार
आवश्यक कागजातहरुः-

१.निबेदन पत्र
२.व्यवसाय दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपी

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- रु ५० मात्र
आवश्यक कागजातहरुः-

१.निबेदन पत्र र नागरिकता प्रमाण पत्र /जन्म दर्ताको प्रतिलिपी
२.कुन प्रकारको शारीरिक अपाङ्गता हो सो सम्बन्धि मेडिकल सुपरिडेन्ट को सिफारिस |
३.ब्यक्ति स्वयं उपस्थित हुनु पर्ने वा सम्बन्धित कर्मचारीको प्रतिबेदन |

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- रु ५० मात्र
आवश्यक कागजातहरुः-

१.निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपी |
२.घर जग्गा वा एकिकृत सम्पति कर तिरेको रसिद ,व्यवसाय भए व्यवसाय कर तिरेको रसिद |
३.शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपी |

सूचना र परिपत्र