FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु

१.योजना उपभोक्ता समितिको निर्णयको छाया कपि |

२.अध्यक्ष ,कोशाध्यक्ष र सचिवका फोटा र नागरिकता प्रमाण पत्रको प्रतिलिपी |

३.खाता खोल्ने बैंकको दस्तखत नमुना फाराम |

४.सम्बन्धित बैंक लाई गाउँपालिकाको खाता खोल्ने सिफारिस पत्र |

१.घर जग्गा नामसारी सम्बन्धि बिस्तृत विवरण खुलेको निवेदन |

२.निवेदकको नागरिकता प्रमाण पत्रको प्रतिलिपी|

३.मृतक र निवेदक बिचको नाता प्रमाणित प्रमाण पत्रको प्रतिलिपी|

४.सर्जमिन मुचुल्का गरि बुझ्नु पर्ने भए सर्जमिनमा साँची बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपी|

५.चालु आ.व.सम्मको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद |

१. याेजना वाट लाभान्वित हुने उपभोक्ताहरुको भेलावाट याेजना तथा कार्यक्रम संचालन उपभोक्ता समिति गठन भएकाे भेलाको निर्णय सहितको प्रतिलिपि थान – १

२. प्राविधिकवाट सर्भे भएकाे प्राविधिक स्टमेट थान – १

३. याेजन सम्झौता गरिदिने माग सहितको सम्वन्धित वडा कार्यालयको सिफारिस पत्र थान –१

४. योजना संचालन गर्न गठित उपभोक्ता समितिमा रहेका पदाधिकारीहरुका नेपालि नागरिकता प्रमाण मत्रको प्रतिलिपि थान –१/१

५. योजना रकम भुक्तानीको लागी तोकिएको बैंक खाता संचालनको लागी वडा कार्यालयले पठाएको सिफारिस पत्र को थान –१

६. जनप्रतिनिधि राजनीतिक दलका पदाधिकारी (वडा स्तरीय तह भन्दा माथिका सबै अध्यक्ष कोषाध्यक्ष  सचिव) बहालवाला सरकारी कर्मचारी र शिक्षक उपभोक्ता समितिको सदस्यमा वस्न पाइनेछैन ।

उत्तर :   प्रहरी सर्जिमिन मुचुल्का , सम्बन्धित वडाको सिफारीस सहित निवेदन दर्ता गर्ने, तोक लगाउने र स्थानिय तहले तोकिएकाे सहायता उपलब्ध गराउने छ ।

१‍‍‍‍‍. निवेदन दर्ता गर्ने।

२. तोक लगाउने ।

3. सम्बन्धित शाखाले दर्ता गरी प्रमाणपत्र उपलब्ध गराउने ।

 

गाउँपालिका बाट जन्मदर्ता ,मृत्यूदर्ता , बसार्इ सरार्इ तथा अन्य प्रमाण पत्र पाउन सकिन्छ । साथै गैरसरकारी संस्था दर्ता , याेजना सम्जाैता ,स्थानिय तहको योजन संम्जाैता प्राकृतिक प्रकोप सहायत सहित अन्य सेवा सुविधा प्रदान गरिन्छ ।

नेपालको कर्णाली प्रदेश अन्तर्गत पर्ने सुर्खेत जिल्लाको पश्चिम भागमा बराहताल गाउँपालिका अवस्थित छ ।