१२ औ गाउँसभा
बराहताल गा.पा.मा भएको फुटवल टीमहरु
गाउँपालिकाका कार्यक्रम
१.घर जग्गा नामसारी सम्बन्धि बिस्तृत विवरण खुलेको निवेदन |
२.निवेदकको नागरिकता प्रमाण पत्रको प्रतिलिपी|
३.मृतक र निवेदक बिचको नाता प्रमाणित प्रमाण पत्रको प्रतिलिपी|
४.सर्जमिन मुचुल्का गरि बुझ्नु पर्ने भए सर्जमिनमा साँची बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपी|
५.चालु आ.व.सम्मको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद |
१. याेजना वाट लाभान्वित हुने उपभोक्ताहरुको भेलावाट याेजना तथा कार्यक्रम संचालन उपभोक्ता समिति गठन भएकाे भेलाको निर्णय सहितको प्रतिलिपि थान – १
२. प्राविधिकवाट सर्भे भएकाे प्राविधिक स्टमेट थान – १
३. याेजन सम्झौता गरिदिने माग सहितको सम्वन्धित वडा कार्यालयको सिफारिस पत्र थान –१
४. योजना संचालन गर्न गठित उपभोक्ता समितिमा रहेका पदाधिकारीहरुका नेपालि नागरिकता प्रमाण मत्रको प्रतिलिपि थान –१/१
५. योजना रकम भुक्तानीको लागी तोकिएको बैंक खाता संचालनको लागी वडा कार्यालयले पठाएको सिफारिस पत्र को थान –१
विद्युतीय हाजिरी
ग्रुप एस एम एस
योजना तथा राजस्व लगईन
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
नेपाल सरकार , अर्थ मन्त्रालय महालेखा नियन्त्रक कार्यालय
स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम
नेपाल सरकार राष्ट्रिय योजना आयोग
नेपाल सरकार सहरी बिकास मन्त्रालय
नेपाल सरकार संचार तथा सूचना मन्त्रालय
नेपाल सरकार गृह मन्त्रालय
नेपाल सरकारको आधिकारिक पोर्टल
नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
गाउँपालिका राष्ट्रिय महासंघ नेपाल
राष्ट्रिय योजना आयोग
राष्ट्रिय किताबखाना (निजामती)
This click
बराहताल गाउँपालिका को मोवार्इ एप डाउनलोड गर्न यो लिङ्कमा click गर्नु होस