समचार
अपांगता सिफारिस
लाग्ने समय: 
सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालय: 
वार्ड कार्यालय
सेवा शुल्क: 
रु ५० मात्र
आवश्यक कागजातहरु: 
१.निबेदन पत्र र नागरिकता प्रमाण पत्र /जन्म दर्ताको प्रतिलिपी
२.कुन प्रकारको शारीरिक अपाङ्गता हो सो सम्बन्धि मेडिकल सुपरिडेन्ट को सिफारिस |
 ३.ब्यक्ति स्वयं उपस्थित हुनु पर्ने वा सम्बन्धित कर्मचारीको प्रतिबेदन |
प्रक्रिया: 
१.निबेदन सहित तोकिएको कागजात पेश गर्ने |
 २.वडा अध्यक्ष /वडा सदश्य /सचिव ले सम्बन्धित कर्मचारी लाई तोक आदेश गर्ने |
३.निबेदन दर्ता गर्ने | ४.तोकिएको कर्मचारीले आवश्यकता अनुसार प्रतिबेदन तयार गरि सिफारिस तयार गर्ने |
५.निवेदकले तोकिएको शुल्क बुझाउने |
६.चलानी गरि निवेदक लाई सिफारिस उपलब्ध गराउने |