"Heartly welcome in Barahatal Rural municiplaity"

बराहताल गाउँ कार्यपालिकामा यहाँहरु लाई स्वागत छ |

बराहताल सुर्खेत जिल्ला बराहताल गाउँपालिका वार्ड ४ तरंगा  मा पर्दछ | सुर्खेत बिरेन्द्रनगर देखि ३० किलोमिटर दुरीको यात्रामा पुग्न सकिन्छ | यो नेपालको पछिल्लो बदलिदो संरचना अनुरुप प्रदेश न .

उपभोक्ता समितिले बैंक खाता कसरि खोल्न सक्छन ?

१.योजना उपभोक्ता समितिको निर्णयको छाया कपि |

२.अध्यक्ष ,कोशाध्यक्ष र सचिवका फोटा र नागरिकता प्रमाण पत्रको प्रतिलिपी |

३.खाता खोल्ने बैंकको दस्तखत नमुना फाराम |

४.सम्बन्धित बैंक लाई गाउँपालिकाको खाता खोल्ने सिफारिस पत्र |

घर जग्गा नामसारी सिफारिसको लागि चाहिने कागजातहरु के के हुन ?

१.घर जग्गा नामसारी सम्बन्धि बिस्तृत विवरण खुलेको निवेदन |

२.निवेदकको नागरिकता प्रमाण पत्रको प्रतिलिपी|

३.मृतक र निवेदक बिचको नाता प्रमाणित प्रमाण पत्रको प्रतिलिपी|

४.सर्जमिन मुचुल्का गरि बुझ्नु पर्ने भए सर्जमिनमा साँची बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपी|

५.चालु आ.व.सम्मको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद |

Pages