FAQs Complain Problems

जग्गा धनि पुर्जा हराएको सिफारिस

लाग्ने समय: 
सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालय: 
वार्ड कार्यालय
सेवा शुल्क: 
रु २०० मात्र
आवश्यक कागजातहरु: 

१.निबेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपी |
२.चालु आ.व. सम्मको मालपोत र घर भए घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद |
३.जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपी |
४.निबेदको स्थाई वतन जग्गा रहेको वडाको नभएमा स्थानीय सर्जमिन मुचुल्का

प्रक्रिया: 

१.निबेदन सहित तोकिएको कागजात हरु पेश गर्ने |
२.वडा अध्यक्ष /वडा सदश्य /सचिव ले सम्बन्धित कर्मचारी लाई तोक आदेश गर्ने |
३.निबेदन दर्ता गर्ने |
४.तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरि सिफारिस तयार गर्ने |
५.निवेदकले तोकिएको शुल्क बुझाउने | ६. चलानी गरि निवेदक लाई सिफारिस उपलब्ध गराउने |